नेपाल बैदेशिक रोजगार ब्यवसायी संघ


Nepal Association of Foreign Employment Agencies (NAFEA)

  • Message from general secretary

    Message from general secretary

    विश्व श्रम बजारमा करोडौको संख्यामा मानिसहरु आकर्षक तलब, सेवा सुविधा सहितको कामको खोजिमा एक शहर/मुलुकबाट अर्को स्थानमा स्थानान्तरण भई रहेको पाईन्छ । नेपालबाट बार्षिक करीब ५ लाख यूवाहरु खाडी, मलेशिया लगायतका बिकसित मुलुकहरुमा रोजगारीमा जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारमा जाने नेपाली यूवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी दिलाउन नेपालमा क्रियाशील वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं बर्षको लामो ईतिहास रहेको छ । व्यवसायी र कामदारको हकहित तथा उन्नतिको निम्ति सदैब अग्रपंक्तिमा रहि वैदेशिक रोजगार क्षेत्रलाई अझ ब्यबस्थित गर्न NAFEA सदैब क्रियाशील रहने छ । धन्यबाद !!!
    Sujit Kumar Shrestha
    General Secretary NAFEA


    Associated With

    Association 1
    Association2